8:30 am | Conclave Registration | |
10:00 am - 10:10 am | Welcome Remarks Mr. Kailash Sirohiya, Chairman and Managing Director, Kantipur Media Group |
|
10:10 am - 10:25 am | Opening Remarks Rt. Hon PM Sher Bahadur Deuba |
|
10:25 am - 11:15 am | Opening Session
Keynote Speakers:
|
|
11:15 am - 11:45 am | Networking Break | |
11:45 am - 1:00 pm | Session I : Tackling the Climate Crisis
Impacts of climate change have become palpable and dire. Nepal has been experiencing changes in temperature and rainfall at a faster rate than the global average. Discourses to avert the climate crisis have gained momentum globally. This session will deliberate on identifying immediate mitigation and adaptation measures that Nepal needs to take to respond to climate change impacts. Panelist:
Moderator:
|
|
1:00 pm - 2:00 pm | Lunch Break | |
2:00 pm - 3:00 pm | Session II : Leveraging Digital Transformation
The widespread adoption of digital technologies across the world economy is not a new phenomenon. However, the COVID-19 pandemic has markedly sped up the rate of digitalization. Against this backdrop, the discussion will focus on ways in which individuals and institutions alike could best leverage the ongoing digital transformation by addressing challenges thwarting the smooth transition. Panelist:
Moderator:
|
|
3:00 pm - 3:45 pm | Session III: From PowerPoint to Power Lines
The ever-growing demand for energy in the SAARC region has inspired discussions around setting up cross-border power lines. This session will talk about the way forward – moving beyond the discussions to practising efficient regional energy transmission by highlighting protocols that will be pursued to bring cooperation and coordination among member states. Panelist:
Moderator:
|
|
3:45 pm - 4:15 pm | Networking Break | |
4:15 pm - 5:00 pm | Session IV: Nepal and the World
Nepal, sandwiched between emerging two superpowers, India and China, is navigating a complicated geo-political landscape. A developing country such as Nepal is also disproportionately affected by global challenges such as climate change and the COVID-19 pandemic. This session will center around how global and geo-political challenges affect Nepal and how to navigate it using knowledge from the Nepalis who have made their own mark in the world. Panelist:
Moderator:
|
|
5:00 pm - 5:45 pm | Session V: Unleashing Nepal’s “Soft” Power
At a time when digital access is at its best, Nepalis have been making their marks in varied fields, and showcasing Nepali art/culture to the world. In today’s age, the countries that are able to tell good stories are able to make deeper connections and stronger relations. This session will talk about the value of “soft” power and how we should pursue to showcase Nepal before the world audience. Panelist:
Moderator:
|
|
5:45 pm | INAUGURAL DINNER |
8:30 am | Conclave Registration | |
10:00 am - 11:00 am | आरम्भ: भूराजनीति र अर्थ कूटनीति छिमेकी र तेस्रो मुलुकका कतिपय रुचि र अभ्यासलाई नेपालले न खुसीसाथ स्विकार्न सक्छ, न सीधै अस्वीकार । नेपालका विषय सिमानाभित्र मात्र सम्बन्धित छैनन्, दक्षिण एसिया र विश्वभरका शक्ति अभ्यासका बाछिटाबाट पनि हामी प्रभावित ह“ुदै आएका छौ“ । त्यसैले विश्व परिवेशको समीक्षा गर्दै मित्रराष्ट्रहरूको शक्तिलाई हाम्रँे आर्थिक उन्नति र राष्ट्रिय आत्मसम्मानमा कसरी सदुपयोग गर्न सकिन्छ रु सामयिक सरोकारको विषय हो । Keynote Speakers:
|
|
11:00 am - 12:00 am | Session I : सार्वजनिक संवादको शैली
चोकचौतारामा हुने बहसलाई प्रविधिको सञ्जालले विश्वभर विस्तार गर्न थालेको छ । तर, विषयवस्तु र तर्कशीलता भने झन्झन् खुम्चि“दै गएको भान हु“दै छ । हाम्रो समाजले गरिरहेका संवाद शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पर्यावरणका आधारभूत विषयमा केन्द्रित छन् रु यी प्रश्नले जवाफदेहिता बढाएका छन् रु अथवा विमर्श एकांगी र प्रतिशोधी हु“दै त छैनन् भन्ने प्रश्न गम्भीर बन्दै गएको छ । Panelist:
Moderator:
|
|
12:00 pm - 12:30pm | Networking Break | |
12:30 pm - 01:45 pm | Session II : आयात निषेध कि निर्यात वृद्धि ?
विदेशी मुद्रा सञ्चिति घट्न नदिन सरकारले ५ महिनादेखि आयातमा निषेधात्मक नीति अंगीकार गरेको छ । सबैभन्दा बढी आयात हुनेमध्येका सामग्री आयात रोकेर सरकारले अर्थतन्त्रलाई लयमा ल्याउन खोजेको छ । तर, भन्सार राजस्वमा निर्भर राज्यले यस्तो नीति लिनु आफै“मा असाधारण मात्र होइन, समग्र अर्थतन्त्रका लागि जोखिमपूर्ण पनि हो । उत्पादन र आत्मनिर्भरता बढाउ“दै निर्यात प्रवद्र्धन गर्न सकारात्मक हस्तक्षेप नगरेसम्म निषेधात्मक नीतिले मुलुकलाई कहा“ पु¥याउला ? Panelist:
Moderator:
|
|
1:45 pm - 2:45 pm | Lunch | |
2:45 pm - 3:45 pm | Session III : संगीतको सिमाना
गीत संगीतको भाषा र सिमाना हुन्छ कि हु“दैन रु रैथाने÷लोक गीत, सुगम संगीत, हिपहपको शैली मात्र फरक हो कि मर्म पनि रु भूगोल र समुदायको मौलिकताको संवेदनशीलता एकातिर छ, संसारभर प्रयोग भइरहेका नया“ नया“ सांगीतिक आयामको लोकप्रियता पनि नजरअन्दाज गर्न नसकिने अवस्था छ । यो पुस्ताको मात्र फरक हो कि मुद्दाको पनि रु भाषाको मात्र पनि फरक हो वा सन्देशको पनि ? Panelist:
Moderator:
|
|
3:45 pm - 4:15 pm | Networking Break | |
4:15 pm - 5:00 pm | Session IV : नेतृत्वमा महिला, अब पहिला
स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुनु आफै“मा सकारात्मक फड्को हो । तर, हस्तक्षेपकारी भूमिकामा महिला सहभागिता अझै सन्तोषजक छैन । संघीय संसद्मा महिला सहभागिता बाध्यताले ३३ प्रतिशत पुगेको छ तर मन्त्रिपरिषद्मा १६ प्रतिशतमा सीमित छ । दलका पदाधिकारी र सचिवालयहरूमा पनि महिलाको उपस्थिति नगण्य छ । सांकेतिक उपस्थिति मात्र होइन, कार्यकारी भूमिकामा महिला अब पनि नआए कहिले ? Panelist:
Moderator:
|
|
5:00 pm - 6:15 pm | Session V : नीति, थिति र राजनीति
नीतिमा भन्दा ठूलो समस्या थितिमा छ । पटक पटक व्यवस्था परिवर्तन भएर पनि अवस्था किन निराशाजनक छ रु राजनीतिक दलका सिद्धान्त आकर्षक भए पनि अभ्यासमा बेथिति हु“दा मुलुकले आफ्नो स्वाभाविक मार्ग पछ्याउन सकेको छैन । अझ, नया“ नया“ चुनौतीबीच सोच भने पुरानै छ किनकि मूलधारको नेतृत्व नै पुरानो छ । हाम्रा सोच, अभ्यास, शैली र समग्र नेतृत्व बदलेर नवीन यात्रा सुरु गर्न ढिला भएन र ? Panelist:
Moderator:
|
|
6:15 pm | CLOSING DINNER |